समाचार

कालिकामाई गाउपालिकामा नयां हाकिम हाजिर हुन् पाएनन्, अमित गिरी भूमिगत रुपमा अझै काम गर्दै

३ असार २०८०, आइतवार
अहिले गिरीको सरुवा भएपछि अध्यक्ष र उनी पक्षधर वडा अध्यक्ष र सदस्यहरु जसरी पनि आर्थिक मशान्त सम्म काम गर्दिन गिरीको हारगुहार गर्दैछन र यादवलाई हाजिर हुन बाट रोकदै छन ।

सर्वोच्चको १८ औ पेशीमा पनि भएन् वीरगन्जको मूख्य सडकको फैसला

२६ जेठ २०८०, बुधवार
सर्वोच्व अदालतका प्रवक्क्ता विमल पौडेलका अनुसार न्यायाधिस विश्वम्भर प्रसाद श्रेष्ठ र न्यायाधिस तिलप्रसाद श्रेष्ठको आज एकल वेन्च समेत रहेकोले टिफिन टाइम अघि सयुक्त बेन्च वसेको र त्यसपछि एकल बेन्चमा परेका मुद्धा हेर्नुपर्ने भएकोले सयुक्त वेन्चले ३ वटा रिट निवेदन उपर सुनुवाई भएको हो ।


कक्षा १२ को वार्षिक परीक्षा सुरु

२० वैशाख २०८०, मङ्गलवार