समाचार

वीरगन्ज महानगरले सञ्चालनमा ल्यायो आफ्नै जनस्वास्थ्य प्रयोगशाला

३१ असोज २०८०, आइतवार
कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.चित्तरन्जन साहले महानगरले संचालनमा ल्याएको प्रयोगशाला नारायणी अस्पतालको भन्दा पनि सुलभ रहेको भन्दै परीक्षण गर्ने मेसिन पनि गुणस्तरीय रहेको बताउनु भयो ।


एमालेले तीन दिनसम्म शोक मनाउने

३१ भदौ २०८०, मङ्गलवार