समाचार

महानगरको साथ पाएपछि करमा ठेकेदारको ‘दादागिरी’

२१ भदौ २०८०, बिहिवार
पर्साका प्रहरी उपरिक्षक कोमल शाहले अवैध कर असुल्नेलाई कारवाही गर्ने आवश्वासन दिएपछि चालकले मूख्य सडकबाट गाडी हटाएका थिए । जगरनाथपुर स्थित गण्डक चोकमा रहेको कबाडी कर संकलन गर्ने घुम्टीमा प्रहरी पुग्दा ठेकेदारका कर्मचारी फरार भएका थिए । 

धमाधम सिल हुंदै वीरगन्जका शैक्षिक संस्था

२४ भदौ २०८०, मङ्गलवार
नियमन समितिले वीरगञ्ज ८ स्थित नै रहेको प्रिन्सटन मोडेल एकेडेमीलाई पनि सिल गरेको छ । प्रिन्सटनले कक्षा ११ र १२ सञ्चालनका लागि अनुमति नै नलिएर पठनपाठन गराइरहेको पाएपछि सिल गरिएको यादवले जानकारी दिए ।