समाचार

पर्सा प्रहरी द्धारा ‘ठग’लाई उन्मुक्ति

२० फागुन २०८०, आइतवार
स्रोतका अनुसार जाहेरीको आधारमा पक्राउ परेका रन्जित ठगेको रकम मध्ये चार लाख ५० हजार रकम फिर्ता गरेर प्रहरी हिरासतमा उन्मुक्ति पाए । जाहेरी कर्तालाई ठगी गरेको आरोपमा पक्राउ परेका रन्जितलाई प्रहरीले मुद्दा चलाउनु साटो उन्मुक्ति दिएको प्रहरी स्रोतले जनाएको छ ।

नेसनल मेडिकल कलेजका पूर्व एमडी बसरुद्दिनविरुद्ध किर्ते मुद्दा दर्ता

१४ फागुन २०८०, मङ्गलवार
निवर्तमान प्रबन्ध निर्देशक अन्सारीविरुद्ध अस्पतालका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले किर्ते मुद्दा दर्ता गराएका पर्सा जिल्ला अदालत प्रशासनले जनाएको छ ।