समाचार

वीरगन्जको भित्री गल्लीमा पनि चल्यो महानगरको डोजर

१० साउन २०८०, बुधवार
वीरगन्ज महानगरपालिकाको वडा नम्वर १६ नगवाको नयाँ बस्तीमा सडक अतिक्रमण गरि निर्माण गरिएको संरचना बुधबार महानगरले डोजर लगाएर हटाएको छ ।

नयां सदस्यता र नविकरणको हकमा नेपाल पत्रकार महासंघ पर्साको निर्णय प्रति प्रेस चौतारीको एकवद्धता

१० साउन २०८०, मङ्गलवार
प्रेस चौतारी पर्साका उपाध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले पर्सा शाखाको अधिवेसनको मिति अगामी श्रावण १३ गते बस्ने बैठकले तोक्ने निर्णय गरेको छ ।