समाचार

पर्सामा एमाले र जसपा बराबर सिटमा चुनाव लड्ने

२२ असोज २०७९, शनिवार
एमाले र जसपाबीच पर्सा सहित १४ वटा जिल्लामा तालमेल भएको छ । तालमेल भएका निर्वाचन क्षेत्रहरु बाहेक अन्य निर्वाचन क्षेत्रहरुमा दुबै पार्टीले उम्मेदवारी दिन सक्ने र यो सहकार्य निर्वाचन पछि पनि निरन्तर रहने सहमति गरिएको उक्त पत्रमा उल्लेख छ ।

दिनेश र जालिमको जालमा परेका दुई जनप्रतिनिधीलाई एमालेले सोध्यो स्पष्टिकरण

२० असोज २०७९, आइतवार
पार्टिको आवश्यक्ता र निति अनुसारको चित बुझदो स्पष्टिकरण सहित उपस्थित नभएमा विधि सम्बत कार्यवाही प्रकृया अगाडी बढाउने पार्टी सचिवले बताए । कार्यवाही प्रकृयाको पहिलो चरणबारे नेकपा एमाले जिल्ला कमिटी तथा प्रदेश कमिटीलाई समेत बोधार्थ पठाइएको उनले बताए ।