समाचार

स्थानीय तहमा अनियमितता बढ्दै गयो : राष्ट्रपति

१५ असार २०७९, बुधवार
राष्ट्रपति भण्डारीले भनिन्, ‘विगतका लेखापरीक्षणको प्रतिवेदनले बेरुजु बढिरहेको पक्ष औंल्याएका छन् । अपेक्षाकृत रुपमा बेरुजु फर्छ्योट भएको देखिँदैन । त्यसैले विगत लामो समयदेखि कायम रहेको बेरुजुलाई यस पटक अभियानको रुपमा फर्छ्योट गर्दै आगामी आर्थिक कारोबार गर्दा बेरुजु नहुने व्यवस्था मिलाइ आर्थिक अनुशासन पालनामा सबैको ध्यान जानु पर्दछ ।

एकै दिन ६२ जनामा कोरोना संक्रमण

१२ असार २०७९, बुधवार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० परीक्षणमा ६२ जनामा संक्रमण भएको हो ।


कुखुरामा बर्डफ्लु देखियो

६ असार २०७९, बिहिवार

फेरि फुट्दै जसपा

२४ जेठ २०७९, मङ्गलवार