समाचार

श्री ५ मुमा वडामहारानीको जन्मोत्सव वीरगञमा पनि मनाइयो

४ भदौ २०७९, शनिवार
संस्थाका अध्यक्ष दिपेन्द्र रौनियारको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा मुमा वडामहारानीको तस्विरमा पुष्पगुच्छा सहित माल्यार्पण गरी जन्मोत्सव धुमधामका  साथ मनाइएको थियो ।