काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंको चाँगुनारायणमा भूकम्पको धक्का महसुस भएको छ।

काठमाडौं - काठमाडौंको चाँगुनारायणमा भूकम्पको धक्का महसुस भएको छ।

शनिबार बिहान करिब २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

भक्तपुरको चाँगुनारायण आसपास केन्द्र बनाएर ४।७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का ठूलो भएकाले सुतिरहेका मानिसहरू बाहिर निस्किएपछि हल्लाखल्ला मच्चिएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्