हमार वीरगन्ज Admin

असार १ देखि सातामा ६ दिन सेयर कारोबार

२०७९ जेठ २९
सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेर आउँदो असार १ देखि पुरानै अवस्था अर्थात शनिबार मात्र सार्वजनिक बिदा कायम गरेको छ। यो निर्णयसँगै असार पहिलो सातादेखि लागू हुनेगरी आइतबार पनि सेयर कारोबार खुला गर्ने तयारी नेप्सेले गरेको हो।

अहिलेको सरकार कांग्रेसको एकलौटी होइन धेरै दाबी नगरौं : देउवा २०७९ जेठ ३०

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारदेखि सुरू राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा देउवाले यस्तो बताएका हुन्।