हमार वीरगन्ज Admin

वीरगञ्जमा राजेशमानको ‘जीत’, कांग्रेसको सामूहिक ‘आत्महत्या’

२०७९ बैशाख २४
अहिले नेपाली कांग्रेसका कार्यकताएलाई नै जसपाले पार्टी प्रवेश गराउने अभियान नै चलाएको छ । जसपाको यो हर्कतलाई सचेत कांग्रेसीहरुले गठबन्धन भन्ने, तर कांग्रेसकै कार्यकर्ता जसपामा छिराउने रु भन्दै प्रश्न गर्न थालेकामात्र छैनन्, उनीहरु जसपाको नियतप्रति सशंकित हुन थालेका छन् ।

जसपाको पार्टी प्रवेशले कांग्रेसमा असन्तुष्टि २०७९ बैशाख २४

यादवले आफ्नो प्रभुत्व कायम राख्नका लागि गठबन्धनलाई नै चुनौती दिइरहेका छन् । संघीय समाजवादीबाट मेयरमा निर्वाचित सरावगीलाई नै पार्टीमा बस्ने ठाउा नदिएर बाहिरिन बाध्य बनाएका यादवले प्रतिगमनको विरुद्ध लडाई लड्न गठबन्धन गरेको औचित्व पुष्टि गर्ने इमान्दार प्रयास हुनुपर्ने ठाउामा जसपामा आकर्षण बढेको देखाउनका लागि गठबन्धनको मर्म र भावना बिपरित पार्टी प्रवेश गराएको भन्दै सहयात्री दलले चित्त दुखाउन थालेका छन ।