सम्वादाता Admin

आईपीएलमा चेन्नाइमाथि गुजरातको रोमाञ्चक जित

२०७९ बैशाख ५
इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरातटाइटान्सले चेन्नाइ सुपर किंसमाथि रोमाञ्चक जित निकालेको हो । आइतबार राति भएको खेलमा मध्यक्रमका ब्याट्सम्यान डेविड मिलरको उत्कृष्ट ब्याटिङमा गुजरातले चेन्नईमाथि तीन विकेटको जित हात पारेको हो ।

६ वर्षपछि पर्सा निकुञ्जमा गौरीगाई गणना हुँदै २०७९ बैशाख ५

पर्सा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि गौरीगाई गणना सुरु गरिएको छ  । ६ वर्षको अन्तरालमा निकुञ्जले गणना थालेको हो  । निकुञ्जका अनुसार यसअघि २०७३ सालमा गणना भएको थियो  ।