सम्वादाता Admin

‘सोनार समाजलाई कांग्रेस–जसपा गठबन्धनलाई भोट हाल्न आग्रह’

२०७९ बैशाख १७
गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंह र उपमेयरका इम्तियाज आलमलाई जिताउनका लागि गतिविधि बढाउने पनि सोनार समाजले बताएका छन्