हमार वीरगन्ज Admin

इटाली र अर्जेन्टिना भिड्दै

२०७९ जेठ १८
‘फाइनलसिमा’ नामाकरण गरिएको प्रतिस्पर्धामा दुवै टोली उपाधि हात पार्ने लक्ष्यका साथ मैदान उत्रिने छन् । इटाली डिफेन्डर जर्जियो चिलिनी तथा अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुनेछन् ।

माओवादीका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण २०७९ जेठ १८

माओवादीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो ।