अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । महासंघको सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जे पनि गर्न तयार रहेको बताउनुभयो । मन्त्री शर्माले सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।
भारत सरकारद्वारा मान्यता प्राप्त कलेजहरुमा २५ प्रतिशतदेखि शतप्रतिशत छात्रवृतिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई मध्यनजर गर्दै शैक्षिक मेला हुन लागेको हो ।