हमार वीरगन्ज Admin

लाइसेन्सका लागि दिइएको सबै अनलाइन आवेदन रद्द , अब नयाँ आवेदन खुला

२०७९ जेठ १६
विभागले आज सोमवार सूचना निकालेर नयाँ अनलाइन प्रणाली सुरु गर्न लागेको भन्दै नयाँ तथा वर्ग थपका लागि अहिलेसम्म लिएका सबै अनलाइन आवेदन रद्द गरेको जनाएको हो ।

विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरी बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीद्दारा ३ जना पक्राउ २०७९ जेठ १६

काठमाण्डौ बस्ने २५ वर्षीय युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर जेठ ५ गते वीरगञ्ज बोलाई बसपार्कस्थित होटलमा लिया सुरजले पटक पटक करणी गरेर जेठ ९ गते कार्की होटलकी सञ्चालिका लक्ष्मीको जिम्मा लगाई फरार भएको प्रहरीले जनाएको छ । जेठ १० गते लक्ष्मीले हरिश्चन्द्रनाथको साथमा युवतीलाई पठाएको अनुसन्धानको क्रममा खुलेको छ ।