हमार वीरगन्ज Admin

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष एक्सनमा

२०७९ जेठ १९
उक्त विद्यालयमा कक्षा १० मा ६० जना विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये २० जनाको भर्ना गरिएको छैन् । कक्षा १० को अनुमति नभएकाले कक्षा पठनपाठन अवरुद्ध भएको थियो ।

बहुदरमाई नगरपालिकाको कार्यपालिकामा कांग्रेसको पत्तासाफ २०७९ जेठ १९

एमालले उपमेयर सहित तीनवटा वडाध्यक्ष, जसपाले एउटा वडाध्यक्ष र कांग्रेसले ४ वटा वडाध्यक्षमा विजयी हासिल गरेका थिए । कांग्रेसबाट प्रदेश सांसद निर्वाचित भएका राजेश्वर साहको वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएका थिए ।