एमालेको जनता दर्शनमा व्यापक जनसमर्थन
स्थानीय तहको निर्बाचनको मिति जुन अनुपातमा नजिक आउँदै छ सोही अनुपातमा प्रचार अभियानले तिब्रता पाउन थालेको हो । निर्बाचनको लागि दलका उम्मेदवारहरुले जसरी पनि जित्नै पर्ने गरि आफुले भ्याए सम्मको अभियान शुरु गर्न थालेका छन । प्रचार अभियानले तिब्रता ल्याएसंगै अव कस्को पल्ला भारी भन्ने सम्बन्धमा अनुमान समेत लगाउन थालिएको छ ।