नवौं खेलकुदका लागि प्रदेशले जेठ १० भित्र टिम दर्ता गर्नुपर्ने
नवौँ राष्ट्रियमा करिब ६ हजार ८०० खेलाडीले प्रतिस्पर्धा गर्ने अनुमान राखेपले गरेको छ । यस्तै एक हजार प्रशिक्षक, पाँच सय व्यवस्थापक, ११४ संघ प्रतिनिधि र एक हजार निर्णायक हुने राखेपले जनाएको छ ।