हमार वीरगन्ज Admin

पिपरामा जसपा एमालेको संयुक्त घरदैलो

२०७९ कार्तिक २१
घरदैलोमा भेटघाट गर्दै उम्मेदवारद्वव प्रदिय यादव र बिचारी यादवले पर्सा जिल्लालाई नमुना जिल्ला बनाउन तथा बिकाश ,सुशासन र भ्रष्टाचार अन्त्यका लागि आफुहरुलाई बिजयी गराउन आग्रह गरेका थिए ।