हमार वीरगन्ज Admin

वीरगन्ज भन्सार एजेन्ट संघको अध्यक्षमा राजमान तामाङ विजयी

२०७९ माघ २२
संघको वरिष्ठ उपाध्यक्षमा संजेश श्रेष्ठ, प्रथम उपाध्यक्षमा मोहन शर्मा, द्धितीय उपाध्यक्षमा भुपालराज पोखरेल निर्विरोध निर्वाचित भएका थिए । निर्वाचन अधिकृत विनोद परियारका अनुसार सचिव र उपसचिव पदमा कसैको उम्मेदवारी परेन् ।