हमार वीरगन्ज Admin

ट्रान्सर्फमर मुनि फोहोर गरी आगो लगाउने आयल निगमलाई ५ हजार जरिवाना

२०८० बैशाख २७
गर्मीको मौसममा तेज तातो हावा चलिरहेको अव्यवस्थामा गैर जिम्मेवारी पुर्वक बिजुली ट्रान्सर्फमर मुनि फोहोरमा आगो लगाएको पाइएकोले ५ हजार जरिवाना गरिएको सरसफाइ अभियान को संयोजक प्रकाश खेतानले जानकारी दिनु भएको छ ।

कक्षा १२ को वार्षिक परीक्षा सुरु २०८० बैशाख २६

परीक्षाका लागि देशभर एक हजार ४५७ परक्षा केन्द्र निर्धारण गरिएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।