हमार वीरगन्ज Admin

वीरगन्ज वडा नम्बर ३० का वडाध्यक्षले छात्रालाई वितरण गरे कम्प्युटर

२०८० जेठ २
यसपाली एसइइ परिक्ष सहभागी भएका छात्राहरुलाई असार मसान्तपछि कम्प्युटर प्रदान गर्ने योजना रहेको वडाध्यक्षले सुनाए । छात्राहरुलाई ल्यापटप वितरण गर्ने योजना भएपनि बजेट अभावका कारण डेस्कटप कम्प्युटर वितरण गर्नुपरेको उनले सुनाए । 

वीरगन्जका मन्दिरहरुको भेटी किन हुन्न सार्वजनिक ? २०८० जेठ २

यसको अलावा दुबै मन्दिर क्षेत्रमा दुई दर्जन भन्दा बढी व्यापारिक प्रयोजनका लागि पसल सटरहरु भाडामा लगाइएको छ । तर, हालसम्म ती पसलको भाडाबाट वार्षिक रुपमा कति आम्दानी भयो भन्ने कुरा सार्वजनिक हुने गरेको छैन् ।