हमार वीरगन्ज Admin

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

२०८० सावन ८
जसमध्ये, आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानी रू एक खर्ब ७९ अर्ब ७२ करोड ५३ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा रू ४३ अर्ब एक करोड ६८ लाख बराबर खर्च भएको छ ।

जनकपुरमा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्य रंगशाला बन्ने पक्का २०८० सावन ८

स्थानीय राजनीतिकर्मीले गुठी संस्थानको १७ बिगाहा जग्गामा रंगशाला निर्माण गर्ने निर्णय गरेका थिए । सोही अनुसार उनीहरुले २०७२ वैशाख १२ गते सर्वपक्षीय, सर्वदलीय बैठकबाट रंगशाला निर्माणका लागि भाडामा जग्गा लिन गुठी संस्थान प्रधान कार्यालय काठमाडौंलाई अनुरोध गरे ।