हमार वीरगन्ज Admin

राउन्ड टेबल नेपालद्धारा ४० हजार विरुवा हस्तान्तरण

२०८० सावन २२
कार्यक्रमका प्रमुख अतिथी रहेको मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेश कुर्मीले राउन्ड नेपालले १० दिनमा एक लाख वृक्षारोपन गर्ने कार्यको सराहना गरेका थिए ।

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक, यी क्षेत्रमा धेरै वर्षा हुने २०८० सावन २२

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।