हमार वीरगन्ज Admin

सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार झा पुरस्कृत 

२०८० भदौ १
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले २/४ वर्षपछि पुरस्कारको राशीलाई १ लाख बनाउने आयोजकको लक्ष्य अर्को वर्षदेखि नै पूरा गर्ने गरी महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रभु बैंकका ग्राहकलाई प्रभु अस्पतालको सिटी स्क्यानमा १० प्रतिशत छुट २०८० भदौ १

गुणस्तरीय सेवाको विश्वासीलो संस्था संग सम्झौता गरेर ग्राहक वर्गालाई थप सेवा दिन पाउंदा हामी खुशी भएको प्रभु बैंकका प्रदेश प्रमुख र वीरगन्ज लिंक रोड शाखाका व्यवस्थापक अमन बोगटीले जानकारी गराउनुभयो ।