हमार वीरगन्ज Admin

पशुपति मन्दीरमा मंगलबारबाट श्रावणी मेला सुरु

२०८० असार २०
घडिअर्वा पोखरीबाट जल भरेर निस्किएको कावड यात्रा नगर परिक्रमा पछि मन्दिरमा पुगेर समापन भएसँगै मेला सुरु भएको हो । वीरगञ्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा पहिलो पटक कावड जल यात्रा सुरु गरिएको हो ।

डा. चौरसियाले काठमाडौमा गरे ३ जनाको सफल किडनी ट्रान्सपलान्ट २०८० असार १५

मधेश प्रदेशभरीमा एक मात्र युरो तथा किडनी ट्रान्सपलान्ट सर्जन रहेका हुन । भारतको दिल्ली मेदान्तमा अध्यण गरि विरगज निवासी डा. चौरसियाले अहिले सिता होस्पिटल संचालन गरि सेवा दिई रहेका छन ।