हमार वीरगन्ज Admin

मनियारीमा चल्यो वीरगन्ज महानगरको डोजर

२०८० जेठ १०
गण्डक चोकबाट मनियारी हुँदै हाइवे जोड्ने सडक अहिले धमाधम निर्माणको क्रममा रहेको र सडकमा परेका संरचना नहट्दा मनियारीमा सडक निर्माणमा अवरोध आएपछि महानगरको टोलीले अतिक्रमण गरि बनेका संरचना हटाएको हो ।

बहुदरमाई नगरपालिकामा जनस्वास्थ्य प्रयोगशाला उद्घाटन २०८० जेठ ८

बहुदरमाई नगरपालिकामा सोमबार स्वास्थ्य प्रयोगशाला उद्घाटन गरिएको छ । प्रदेश सरका र स्थानीय तहको सहकार्यमा नगरपालिकाको बहुअरी पिडरी स्वास्थ्य चौकीमा जन स्वास्थ्य प्रयोगशालाको उद्घाटन गरिएको हो ।