खेलकुद

पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत

२०८० सावन ३१
वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलमले बुधवार संघको सातौ“ साधारण सभा तथा जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनमा केन्द्रीय पर्यवेक्ष्ँक माधव कर्मचार्य, वारा क्रिकेट संघका अध्यक्ष्ँ प्रभात चौरसिया लगायतको उपस्थिती रहेको थियो ।

जनकपुरमा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्य रंगशाला बन्ने पक्का

२०८० सावन ८
स्थानीय राजनीतिकर्मीले गुठी संस्थानको १७ बिगाहा जग्गामा रंगशाला निर्माण गर्ने निर्णय गरेका थिए । सोही अनुसार उनीहरुले २०७२ वैशाख १२ गते सर्वपक्षीय, सर्वदलीय बैठकबाट रंगशाला निर्माणका लागि भाडामा जग्गा लिन गुठी संस्थान प्रधान कार्यालय काठमाडौंलाई अनुरोध गरे ।