खेलकुद
फागुन २७ देखि दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता संचालन हुने
एक साता सम्म चल्ने फुटबल प्रतियोगीतामा ८ वटा फुटबल टिमले भाग लिने आयोजकले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाका ६ वटा र बागमति प्रदेशका दुई वटा गरी ८ वटा टिमले भागले लिने भएका हुन ।