खेलकुद

नेपाली क्रिकेट टिमका कप्तान लामिछानी माथि बलत्कारको आरोप

२२ भदौ २०७९, बुधवार
जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख भरत बहादुर बोहोराका अनुसार आफ्ना एक साथीसँग गौाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरी सपक्ष बताएकी थिइन् । उनको उमेर १७ वर्ष पुगेको छ ।

नेपाल भर्सेस भुटान : साम्बा र अनिताको २-२ गोलमा नेपालको विजयी

२५ भदौ २०७९, मङ्गलवार
खेलअघि देखिको बर्षाका कारण दशरथ रंगशालामा खेल्न असजिलो भएको थियो। मैदानमा पानी जम्दा खेलाडीले दिएका पास भनेको स्थानमा पुगेका थिएनन्।६७ मिनेटमा साम्बाले नेपालको अग्रता दोब्बर पारिन्। उनले वान भर्सेस वानको अवस्थामा सहज गोल गरिन्।नेपालका लागि सर्वाधिक गोलकर्ता साम्बा २०२० को महिला लिगमा घाइते भएकी थिइन्। त्यसपछि साम्बाको खुट्टाको शल्यक्रिया गरिएको थियो। एक वर्ष मैदान बाहिर रहेकी साम्बा गत फागुनदेखि मैदानमा फर्किएकी हुन्।


इटाली र अर्जेन्टिना भिड्दै

११ जेठ २०७९, बुधवार