अन्तराष्ट्रिय

दुलारचन्द यादव हत्या काण्डले तातियो बिहारको राजनीति

२०८२ कार्तिक १७
बिहार विधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार मोकामा क्षेत्रका जन सुराज पार्टीका ७५ वर्षीय समर्थक दुलारचन्द यादवको हत्या भएको थियो।