समाचार

आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती वीरगञ्जमा भव्यतासाथ सम्पन्न

२९ असार २०८२, आइतवार
सो अवसरमा वीरगञ्जका वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

२६ असार २०८२, आइतवार
गुप्ताले राज्यको चौथो अंगका रूपमा पत्रकारिता पेशाको सधैं सम्मान गर्दै आएको स्मरण गराउँदै यस्ता गम्भीर विषयमा सत्यको खोजीमा केन्द्रित हुन सबै सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।