समाचार

पर्साको राजनीतिक क्षितिजमा उदाउँदो नामः युवा नेता सुधीर पटेल

१२ असार २०८२, बिहिवार
“सुधीर दाइ हामीजस्तै सोच्नुहुन्छ, हामीजस्तै बोल्नुहुन्छ । उहाँजस्ता नेताहरू हामीलाई राजनीति र परिवर्तनप्रति आस्था दिलाउँछन् ।”