समाचार
पछिल्लो एक महिनामा २० जनामा हैजा, प्रकोप फैलिन सक्ने विज्ञको चेतावनी
महाशाखाका अनुसार पछिल्लो एक महिनामा काठमाडौं उपत्यका र बाहिर गरी २० जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । उपत्यका बाहिर कैलालीमा ७ जना हैजाका बिरामी भेटिएका छन् । काठमाडौंको टोखा, लतिपुरको ग्वार्को र चापागाँउमा पनि हैजाका संक्रमित भेटिएका महाशाखाले जनाएको छ ।