समाचार

लामो दुरीमा २ चालक अनिवार्य राख्न र सिट भन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश

२८ भदौ २०८१, शुक्रवार
रिट निवेदकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्दै।

२ असोज २०८१, शुक्रवार
राजनीतिक असहमति र शक्ति सन्तुलनको संघर्षका कारण नियुक्ति प्रक्रियामा  ढिलाइ हुँदै आएको छ। आजको बैठकले  हालका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना छ।


मिथिलाञ्चलमा चौरचन पर्वको रौनक

२६ भदौ २०८१, शुक्रवार