समाचार

दुर्घटना एकदमै बढ्यो, सबैले आ–आफ्नो ठाउँमा काम गर्नुपर्‍यो : गृहमन्त्री लेखक

१३ भदौ २०८१, बिहिवार
यसपालिको दसैंलाई दुर्घटनारहित बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिए । ‘सार्वजनिक यायातात सुव्यवस्थित बनाउनुहोस्, यो पालिको दसैंमा दुर्घटनारहित बनाऔं,’ उनले भने ।  

धुलिखेल नेपालको पहिलो र एसियाकै दोस्रो ‘स्वस्थ सहर’

१७ भदौ २०८१, बुधवार
पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमै छ । धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य (एसडिजी)अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो।


भैँसीले हान्दा बाघ मर्‍यो

११ भदौ २०८१, बिहिवार