समाचार

सक्रिय भयो मनसुन, बारा, पर्सा र कञ्चनपुरमा भारी वर्षा

५ भदौ २०८१, बुधवार
६ घण्टाको अवधिमा कैलालीको धनगढी एयरपोर्टमा पनि राम्रै वर्षा भएको देखिन्छ । त्यहाँ ९७.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । तीन घण्टादेखि कञ्चनपुरको दोधारा केन्द्रमा पनि भारी वर्षा भएको देखिन्छ । दोधारा मौसम केन्द्रमा तीन घण्टाको अवधिमा ४४.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

‘जंक फुड’ विष नै हो

२८ साउन २०८१, आइतवार

वीरगन्जबाट १५ हजार पिस भेप बरामद

२६ साउन २०८१, शुक्रवार