समाचार

मुस्लिम समुदायले आज बकर इद मनाइँदै

३ असार २०८१, सोमवार
मुस्लिम धर्मावलम्बीले आजदेखि बुधबारसम्म तीन दिन यो पर्व मनाउने छन् । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताए । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

महिलाले लगाउनैपर्ने ५ खोप

३० जेठ २०८१, सोमवार
पुरुषको तुलनामा महिलालाई संक्रमण र रोगको जोखिम धेरै हुन्छ । किनभने महिनावारी, हर्मोनल परिवर्तन, गर्भावस्था र पोषणको कमीका कारण संक्रमण हुने खतरा बढी हुन्छ । उनीहरु परिवारको स्वास्थ्यको ख्याल गर्दागर्दै आफ्नै स्वास्थ्यको भने बेवास्ता गरिरहेका हुन्छन् ।


दशगजा नजिकै २ शव बरामद

२२ जेठ २०८१, मङ्गलवार