समाचार

युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवार र स्मृती कोषमा महानगरको सहयोग

२०८० सावन ५
महानगरका मेयर सिंहको कार्यकक्षमा बोलाएर श्रेया र सर्राफकी श्रीमती पूजाकुमार साहलाई चेक हस्तान्तरण गरिएको थियो । चेक हस्तान्तरण गर्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका सांसद यादवले आगामी दिनमा पनि स्वर्गीय पत्रकार सर्राफको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वीरगन्ज यातायातका पूर्व कर्मचारी रंजित साहलाई कालोमोसो

२०८० सावन २
वीरगन्ज कार्यालयले उनको रमाना समेत गौर पठाइसकेको छ । तर, साह भने दिनहुं वीरगन्ज यातायात कार्यालयमा गएर जबरजस्ती हाजिरी गर्न खोज्छन् । हाजिरी गर्न नपाउंदा कर्मचारीलाई विभिन्न डर धम्की दिन्छन् । सम्प्रदायिक कुरा पनि गर्छन् ।