समाचार

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

१ जेठ २०८१, मङ्गलवार
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले चालु आर्थिक वर्षमा मालपोत कर ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए ।महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ ।


आजको मौसम कस्तो रहला ?

३० वैशाख २०८१, आइतवार

तराई मधेशमा लु चल्ने सम्भावना

२७ वैशाख २०८१, बिहिवार

आज सीता जयन्ती मनाइँदै

२७ वैशाख २०८१, बिहिवार