समाचार

धार्मिक सहिष्णुता कायम गर्न वीरगञ्जमा बृहत सामाजिक सद्भाव र्याली ( हेर्नुस् तस्बिरमा )

८ असोज २०८०, सोमवार
धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरुदेखि वीरगञ्जबासी सचेत छन् भन्ने सन्देश प्रवाहका लागि सद्भाव र्याली निकालिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए

वीरगन्जमा शान्ति अमन चयन खलल हुने किसिमका धार्मिक जुलुस, बन्द नगर्ने निर्णय

११ असोज २०८०, आइतवार
निमिक्त प्रमुख जिल्ला अधिकारी शिव लम्सालको अध्यक्षतामा बसेको बैठकले शान्ति अमन चयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका ¥याली, बन्द आदि कार्यक्रम एवं गतिविधीहरु कुनै पनि संघ संस्था एवं समुदायले नगर्ने निर्णय गरेको छ । 


एमालेले तीन दिनसम्म शोक मनाउने

३१ भदौ २०८०, मङ्गलवार