समाचार

रक्त सञ्चार सेवा केन्द्रको मन्त्री यादवले गरे उद्घाटन

१४ असार २०८१, शुक्रवार
शुक्रवार अस्पतालमा आयोजित एक विशेष समारोहका बिच मन्त्री यादवले रक्त सञ्चार सेवा केन्द्रको उद्घाटनसँगै अस्पतालले प्रकाशित गर्न थालेको नयाँ समाचार पत्रिकाको पनि विमोचन गर्नुभएको हो ।

बुढेसकालमा राम्रो पोषण आवश्यक हुन कस्तो खाने ?

७ असार २०८१, सोमवार
‘वृद्ध अवस्थामा धेरै शारीरिक, मानसिक र हर्मोनल परिवर्तन हुन्छन् । साथै कम शारीरिक क्रियाकलापका कारण क्यालोरीको माग २० देखि ३० प्रतिशतसम्म घट्छ,’ सिंह भन्छिन्, ‘तर प्रोटिन, आइरन, क्याल्सियम र भिटामिन डी, भिटामिन बी १२ लगायत अन्य भिटामिनको मात्रा भने कम हुँदैन । जसले गर्दा कम क्यालोरीमा यी सबै पोषक तत्त्व समावेश गर्नुपर्छ ।


आइतबारसम्म देशभर मनसुन फैलिने

४ असार २०८१, शुक्रवार

दही सर्वोत्तम पेय हो ?

३ असार २०८१, बिहिवार