हमार वीरगन्ज Admin

संबिधान दिवसको अवसमार पर्साबाट ८ जना सम्मानित

२०७९ असोज ३
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले संविधान दिवसमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको जनाएका छन् ।यता पर्सामा बिभुषित हुनेमा वीरगंजका उद्योगी,व्यपारि,डाक्टर ,स्वास्थ्यकर्मी रहेका छन ।

वीरगञ्जमा “नेपालको संबिधान र संबिधानबाद ७ बर्षे” बिषयक अन्र्तक्रिया २०७९ असोज ३

संविधान जारी भए पछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यस अनुसारको काम हुन नसकेको वक्ताहरुले बताएका हुन् । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसक्दा नागरिकलाई दुःख र सास्ती अझै पनि उस्तै रहेको सहभागिहरुले धारणा राख्नु भएको थियो ।