हमार वीरगन्ज Admin

मिटरब्याजी अपराधी नियन्त्रण सिफारिस कार्यदलद्वारा प्रतिवेदन पेश

२०७९ भदौ २७
कार्यदल गठन भएको एक घण्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतिघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको ‘मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष  समिति’ सँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा वार्ता समेत गरेको थियो । 

जसपाकी प्रदेश सभा सदस्य डा. अन्जु यादव नेकपा एमाले प्रवेश २०७९ भदौ २७

यादवलाई पुर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुलमाला लगाई पार्टीमा स्वागत गरेका थिए । यादव तत्कालिन राजपाबाट प्रदेश सभा सदस्य बनेकि थिईन । राजपा र संघिय समाजवादी फोरम एकिकरण भई जसपा पार्टी निर्माण भई पुनः पार्टी बिभाजन हुदा यादव जसपामै बसेकि थिइन ।