हमार वीरगन्ज Admin

महिला नेतृ सिमा गुप्ता एमालेमा प्रवेश

२०७९ भदौ १९
एमाले पर्साका अध्यक्ष जयप्रकाश थारू, नेता जालिम मियां, पवन तिवारी, उषादेवी थरूनी लगायतकाले गुप्ता टिका माला लगाएर स्वागत गर्नु भयो ।

एमाले पर्सा क्षेत्र नं. ३ (ख) मा नेताहरुबीचको द्धन्द्ध बाहिरियो २०७९ भदौ १७

बेग्ला बेग्लै भेला गरि कार्यकर्ताबीच मनमुटावको अवस्था सृजना भएको देखिन्छ । अगामी चुनावमा सत्तारुढ गठबन्धनको उम्मेदवारसंग प्रतिस्पर्धा गर्नु पर्ने अवस्थाको बीच आफै आफैमा द्धन्द्ध सृजना गरि झन पार्टीलाई कमजोर पर्ने काम भइरहेको छ ।