हमार वीरगन्ज Admin

भारतले धान, चामल निर्यातमा लगाएको २० प्रतिशत कर हटाउन माग

२०७९ भदौ २४
केही समय अघि मात्र भारतले गहु निर्यातमा समेत रोक लगाएको थियो । गहु निर्यात बन्द पछि धान र चामलमा लगाइएको २० प्रतिशत करले नेपाली खाद्यान्न उद्योगीहरु ठूलो समस्यामा पर्ने निश्चित रहेको डा.गुप्ताले जनाए ।

सन्दिपले भने – म निर्दोष छु, नेपालको कानुन माथि विश्वास छ २०७९ भदौ २४

ट्विट मार्फत उनले सीपीएलबाट बिदा लिएर केही दिनमै नेपाल फर्किने जानकारी गराएका छन् । ‘आफू माथि लगाइएको आधारहिन आरोपहरु सामना गर्न म तयार छु,’ ट्विटमा उनले अगाडि लेखेका छन्, ‘निर्दोषलाई न्याय मिलोस्, यसमा सहभागि सबैको सहि अनुसन्धान होस् ।’