हमार वीरगन्ज Admin

रहबर केयरमर्फत जनतालाई सेवा गर्दै युवा नेता अन्सारी

२०७९ भदौ २२
वीरगञ्ज महानगरपालिका वडा नं १४ बहुअरीमा संचालित रहबर केयर फिजीयो थेरापी जुन निःशुल्क रूपमा आम नागरिकलाई ४ दिन देखि सेवा दिदै आएको छ । रहबर फाउन्डेसनबाट संचालित कोरियन प्रविधि र पद्धतिबाट गरिने निःशुल्क थर्मल थेरापी सेवाबाट दिनहु १५० भन्दा बढीले निरन्तर सेवा लिईरहेका छन ।

दिल्लीका नटवरलाललाई छक्क पार्ने पात्र बीरगन्जमा २०७९ भदौ २२

सलिम पनि नटवरलालभन्दा कम्ती नभएको उसको किर्ते जालसाजी हेर्नेहरू बताउँछन् । निजले मुरलीप्रसादको जग्गा हडपेपछि चारदेखि पाँच—पाच पटकसम्म अन्य व्यक्तिलाई बिक्री गरेको तथ्य लिखतबाट देखिन्छ । सलिमले दिल्लीका महाठग धनीराम मित्तललाई पनि यसले बिर्सिने किसिमको किर्ते हस्ताक्षर गरेको मालपोतको लिखतबाट देखिन्छ ।