हमार वीरगन्ज Admin

बिन्दबासिनी गाउँपालिकाको ११ औं गाउँसभा तथा नीति तथा कार्यक्रम सम्पन्न

२०७९ असार ९
पर्साको बिन्दबासिनी गाउँपालिकाको आज ११ औं गाउँसभा तथा २०७८÷७९ को नीति तथा कार्यक्रम सम्पन्न भएको छ ।

धोरेमा दलित परिवार बिच हानाहान, बृद्ध दसई रामको मृत्यु २०७९ असार ३

प्रहरीले प्रारम्भिक अनुसंधानको क्रमा लठिले प्रहार भएको बताएपनि मृत्युको कारण र चोटको अवस्थाबारे शव परिक्षण तथा थप अनुसंधानबाट खुल्ने ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।