वीरगञ्जमा करको समस्या समाधान गर्न मेयर सिंह र उद्योगी व्यवसायिबिच छलफल
सहज तरिकाले अनिवार्य कर तिर्ने वातावरणको बिकाश गर्न राय संकलन गरिएको मेयर सिंहले बताउनुभयो । महानगरले अनावश्यक र बढी कर संकलन गरेको आरोप लागेकोले करलाई बिशेष प्राथमिकतामा राखेर छलफल गरिएको सिंहले बताउनुभयो ।